Bisal Chautari Logo

प्रचण्डको नातिनीको गीतमा प्रियंका र रेश(फोटो फिचरसहित)

- २३ बैशाख २०७१, मंगलवार १२:४६ मा प्रकाशित


smita-priyanka-and-res

एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालकी नातिनी स्मिता दाहाल नयाँ एल्बमको तयारीमा छिन् । स्मिताको नयाँ एल्बम ‘स्मिता’मा समावेश ‘प्रिय तिम्रो’ बोलको गीतको म्यूजिक भिडियो हालै मात्र छायांकन भएको छ ।

यो भिडियोमा जेठ ९ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘मेरो बेष्ट फ्रेन्ड’का कलाकारले अभिनय गरेका छन् । नायिका प्रियंका कार्की र नायक रेश महरठ्ठालाई भिडियोमा देख्न सकिनेछ ।

– See more at: http://www.onlinekhabar.com/2014/05/196315/#sthash.CC9fuvJv.dpuf

प्रतिक्रिया