Bisal Chautari Logo

झापा ५ बाट बालेनको ऐतिहासिक जित, केपी ओलीको ऐतिहासिक हार

- २३ फाल्गुन २०८२, शनिबार २०:०९ मा प्रकाशित


बिशाल चौतारी समाचार
काठमाडौं, २०८२  फागुन २३ शनिवार।
 झापा क्षेत्र नम्बर ५ बाट रास्वपा वरिष्ठ नेता बालेन शाह निर्वाचित भएका छन् । अन्तिम मतपरिणाम अनुसार, बालेन ६८ ३४८ मतसहित निर्वाचित भएका हुन् । उनले नेकपा एमालेका अध्यक्ष समेत रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पराजित गरेका हुन् । झापा ५ बाट बालेनको ऐतिहासिक जित भएको छ भने केपी ओलीले ऐतिहासिक हार बेहोर्नु परेको छ । एमाले अध्यक्ष ओलीले भने १८७२४ मत प्राप्त गरे । उनीहरूबीच ४९, ६२४ मतको अन्तर रह्यो ।

प्रतिक्रिया