Bisal Chautari Logo

सृजनाको छहारी हो बिशाल चौतारी

- १८ श्रावण २०७०, शुक्रबार ११:४० मा प्रकाशित


गजल
राजेश ‘बैरागी’
सृजनाको छहारी हो बिशाल चौतारी
यात्रीको  दुहारी  हो बिशाल चौतारी

हरब्यक्तिको मन मञ्जरी भन्नु
अन्यायको आँधीबेरी हो बिशाल चौतरी

जिम्मा छ सबैको यसलाई जोगाउने
फुल्नेको फुलबारी हो बिशाल चौतरी

हातेमालो सबैको खाँचो छ याँहा
सत्प्रेमको नगरी हो बिशाल चौतारी

प्रतिक्रिया