Bisal Chautari Logo

‘रङ बैजनी’को ट्रेलर सार्वजनिक (भिडियो)

- ९ कार्तिक २०७१, आईतवार १६:५४ मा प्रकाशित


Rang Baijani Second Official Promo
विशाल चौतारी समाचार
काठमाडौ २०७१, कात्तिक ९ आइतवार । नेपाली चलचित्र क्षेत्रका निकै पुराना निर्देशक शम्भु प्रधानको निर्देशनमा तयार भएको चलचित्र ‘रङ बैजनी’ को ट्रेलर सार्वजनिक भएको छ । अभिनेत्री गरिमा पन्त , सुमिना घिमिरे , दिक्पाल कार्कीको मुख्य भूमिका रहेको यस चलचित्रको ट्रेलरमा प्रेम प्राप्तिका लागि गरिएको संघर्ष देखाइएको छ । Rang Baijani Second Official Promo
सम्झना , स्वर्ग , सपना जस्ता चलचित्र निर्देशन गरेका प्रधान यसै चलचित्र मर्फत १२ बर्ष पछी निर्देशनमा फकिर्एका हुन् । चलचित्रको सार्वजनिक भएका गीतसंगीत तथा प्रोमोका कारण अहिले केही चर्चामा रहेको छ । नुतन प्रधानको कथा तथा निर्माणा रहेको यस चलचित्रमा संगीत दीप प्रधानको रहेको छ । चलचित्र यही मंसिर १९ गते रिलिज हुदैछ ।

प्रतिक्रिया