Bisal Chautari Logo

कक्षा ११ को मौका परीक्षाको परीक्षाफल प्रकाशित, ७९.१४ प्रतिशत उत्तिर्ण

- ६ फाल्गुन २०७०, मंगलवार १०:४१ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, ६ फागुन ।
उच्च माध्यमिक शिक्षा परिषद्ले कक्षा ११ को मौका परीक्षाको परीक्षाफल प्रकाशित गरेको छ । परीक्षामा ४१ हजार ५ सय १६ अर्थात ७९।१४ प्रतिशत उत्तिर्ण भएका परिषद्ले जनाएको छ । माघ २५ गते भएको मौका परीक्षामा ५२ हजार ४ सय ६२ परीक्षार्थी सहभागी थिए ।

add

प्रतिक्रिया