Bisal Chautari Logo

पश्चिम नेपाल रुकुममा ५ दशमलव ५ रेक्टर स्केलको भूकम्प

- १४ असार २०७०, शुक्रबार १३:०५ मा प्रकाशित


असार १४, काठमाडौं । पश्चिम नेपालमा भूकम्पको धक्का महसुस भएको छ । रुकुमको दक्षिण पश्चिम क्षेत्रलाई केन्द्रविन्दु बनाएर ५ बजेर २५ मिनेट जाँदा ५ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जानकारि दिइउको छ ।
भूकम्पको धक्का आसपासका जिल्लाका साथै सुर्खेतसम्म महसुस भएको थियो । भूकम्पबाट क्षति भए नभएको अहिलेसम्म केही खुल्न सकेको छैन ।

प्रतिक्रिया