Bisal Chautari Logo

भिरबाट लडेर ६० बर्षिया डिलको मृत्यु

- २८ असार २०७०, शुक्रबार १७:२१ मा प्रकाशित


असार, २८ काठमाडौ । भगवती–२ बस्ने ६० बर्षीय डिल बहादुर के।सी।को भिरबाट लडेर मृत्यु भएको छ । असार २७ गते १५:०० बजे मेशिन चौतारीको भिरमा घास काट्न गएको अवस्थामा लडेर गम्भीर घाइते भएका उनलाई उपचारको लागि जिल्ला अस्पताल म्याग्दी लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको थियो ।

प्रतिक्रिया