Bisal Chautari Logo

समृद्धीले माफी माग्दै भनिन् ‘–आफ्नै छोरी, चेली सम्झेर गालि गर्नु भएको सोचेकी छु’ (भिडियोसहित)

- १२ जेष्ठ २०७३, बुधबार १८:५० मा प्रकाशित


Samriddhi Rai Controversial Opinion excuse
विशाल चौतारी समाचार
काठमाडौ, २०७३ जेठ १२ बुधबार । Samriddhi Rai Controversial Opinion excuseगत आइतबार साझा सवालको ४४४ औ भागमा बोलेको आफ्नो अभिव्यक्तिका कारण सामाजिक सञ्जालमा आलोचना खेपिरहेकी मिस टुरिजम क्विन इन्टरनेसनल २०११को मिस पर्सानालिटी विजेता तथा गायिका समृद्धी राईले फेसबुक पेज मार्फत भिडियोमा माफी मागेकी छिन् । निकै भावुक हुदै समृद्धीले ‘आफ्नै छोरी, चेली सम्झेर गालि गर्नु भएको सोचेकी छु’, भन्दै एक चोटीलाई माफी गर्नका लागी आग्रह गरेकी छिन् ।

भिडियो हेर्नुहोस् :

प्रतिक्रिया