Bisal Chautari Logo

भुमि सुधार मन्त्रालयका पुर्व उप–सचिव ढुंगानाद्धरा झुन्डिएर मृत्यु

- २९ श्रावण २०७०, मंगलवार १५:०४ मा प्रकाशित


२९, साउन काठमाडौ । 
काठमाडौा महानगरपालिका–३४ नयाबानेश्वर बस्ने स्याङजा जिल्ला चाङथाङदी घर भएका (भुमि सुधार मन्त्रालयका पुर्व उप–सचिव) ७१ बर्षीय प्रेम प्रसाद ढुंगाना झुण्डिएर मृत्यु भएको अवस्थामा फेला परेका छन् ।

उनलाई आज ०९:४५ बजे काठमाडौ महानगरपालिका–८ पशुपति स्थित विश्वरुपा जंगलको रुखमा पटुकाको पासो लगाई झुण्डिएर मृत्यु भएको अवस्थामा फेला पारिएको थियो । मृतकले किन आत्महत्या गरे भन्ने बारेमा ख’ल्न भने नसकेको प्रहरीले जनाएको छ । यसैगरी काठमाडौामै महाकाल–५ डेरा गरी बस्ने नुवाकोट जिल्ला घर भएका ४० बर्षीया फुलमाया तामाङ आज १३:०० बजे घरको निदालमा डोरीको पासो लगाई झुण्डिएर मृत्यु भएको अवस्थामा फेला परेकी छिन्।

प्रतिक्रिया