Bisal Chautari Logo

झुण्डिएर महिलाद्धरा मृत्यु

- १ भाद्र २०७०, शनिबार १७:५७ मा प्रकाशित


१ भाद्र, सर्लाही ।

गमरिया–१ बस्ने ३० बर्षीया मञ्जुदेवी साह झुण्डिएर मृत्यु भएको अवस्थामा फेला परेकी छिन् । उनलाई साउन २३ गते १६:३० बजे घरमा कोही नभएको अवस्थामा झुण्डिएर मृत्यु भएको अवस्थामा फेला पारिएको थियो । उनले झुण्डिएर किन मृत्यु गरे भन्ने बारेमा प्रहरी अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ । 

प्रतिक्रिया