Bisal Chautari Logo

रक्सि धोकेका श्रीमाणले कुटेरै मारे श्रीमति

- ४ भाद्र २०७०, मंगलवार १४:४६ मा प्रकाशित


४ भाद्र, सोलुखुम्बु ।
सोलुखुम्बुमा एक श्रीमाणले आफ्नि श्रीमतिलाई कुटेरै मारेका छन् । आफ्नै श्रीमतीलाई कुटपिट गरी मारेको अभियोगमा बेनी–३ टाक्टोर बस्ने ४३ बर्षीय फुर्वा छिरिङ शेर्पालाई प्रहरीले पक्राउ गरेको छ । मादक पदार्थ सेवन गरेका निजले भाद्र ३ गते १३:०० बजे ३५ बर्षीय श्रीमती माया शेर्पालाई कुटपिट गर्दा घटनास्थलमै मृत्यु भएको थियो । 

प्रतिक्रिया