Bisal Chautari Logo

बुद्धको मुर्ति चोर्ने झलक घिमिरे पक्राउ

- ४ भाद्र २०७०, मंगलवार १४:५१ मा प्रकाशित


४ भाद्र, ललितपुर ।
चादीबाट कुदिएको बुद्धको मुर्ती सहित ललितपुर उपमहानगरपालिका–१८ गाबहाल सुन्धारा बस्ने आश्राङ–१ घर भएका ३१ बर्षीय झलक घिमिरेलाई प्रहरीले चोरीको आरोपमा पक्राउ गरेको छ । निजले चादीले बनेको चोरीको बुद्धको मुर्ती किनेर राखेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग मंगलबजारबाट खटिएको प्रहरी टोलीले भाद्र ३ गते १७:३० बजे निजको कोठा तलासी गर्दा ६५ तोला चाादीले बनेको बुद्धको मुर्ती फेला परेको थियो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

प्रतिक्रिया