Bisal Chautari Logo

चट्याङले एक किश्वरको मृत्यु

- ६ भाद्र २०७०, बिहीबार १५:०५ मा प्रकाशित


छोटकरी समाचार   
६ भाद्र, कंचनपुर । 
दैजी–३ धर्मपुर बस्ने १६ बर्षीय सन्तोष राज पन्तको चट्याङले लागेर मृत्यु भएको छ । भाद्र ५ गते १५:०० बजे घर नजिकै फुटवल खेलीरहेको अवस्थामा अचानक परेको चट्याङले लागेर बेहोस भएका उनलाई उपचारको लागि जिल्ला अस्पताल लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको थियो । 

प्रतिक्रिया