Bisal Chautari Logo

हलिउड अभिनेता रकको शरिरमा नेपालि अभिनेताको टाउको जोडियो

- ८ आश्विन २०७०, मंगलवार १४:५२ मा प्रकाशित


८ असोज, काठमाडौ । पोष्टर सार्वजनिक गरे लगतै नेपाली चलचित्र ‘उर्वशी’ विवादमा परेको छ । चलचित्रको पोष्टर एक हलिउड चलचित्रको पोष्टर ‘स्निच’बाट चोरिएको छ ।

 हलिउड चलचित्र ‘स्निच’का अभिनेता तथा रेशलर वाने डानसन जोनसन रकको शरीरमा किशोर खतिवडाको टाउको जोडिएको छ ।

प्रतिक्रिया