Bisal Chautari Logo

किन रसायो आफ्नै चलचित्र हेर्दा शिल्पाको आखाा ? (फोटो फिचरसहित)

- ११ कार्तिक २०७१, मंगलवार १४:५८ मा प्रकाशित


Aryan Sigdel and Shilpa Pokhrel Lajja Nepali Movie 2014 
विशाल चौतारी समाचार
काठमाडौ २०७१, कात्तिक ११ मंगलबार । गत शुक्रबारदेखि अल नेपाल रिलिजमा आएको चलचित्र ‘लज्जा’ले हिजो सोमबार राजधानीको ग्वार्को स्थित गुणा सिनेमा हलमा ‘प्रेस सो’ गरेको थियो । प्रेस सोपछि चलचित्रका कार्यत्रकारी निर्माता रहेका छविराज ओझाले पत्रकारहरुसाग बोल्दै आफ्नो चलचित्रले अपेक्षित भन्दा बढी कलेक्सन गरेको बताए । उनको अनुसार ‘लज्जा’ ले तीन दिनमा ७८ लाख ५० हजारको कलेक्सन गरेको बताए ।Aryan Sigdel and Shilpa Pokhrel Lajja Nepali Movie 2014
नारीप्रधान ‘लज्जा’ मा आर्यन सिग्देल र शिल्पा पोखरेल मुख्य भूमिकामा छन् । छविराज ओझाको यस चलचित्रलाई रेखा थापाको अघिल्लो चलचित्र ‘काली’ को व्यापारसाग तुलना गरिएको छ । चलचित्र हेर्न आर्यन सिग्देल र शिल्पा पोखरेल पनि गुण सिनेमा हल पुगेका थिए । आफ्नो पहिलो चलचित्र त्यसमाथीपनि नारी प्रधान भएकाले सिनेमा हेरिरहदा शिल्पाको आखा रसाएको थियो ।
चलचित्र हेर्न आएका पत्रकारहरुले चलचित्रको कलर नमिलेको प्रतिकृया दिए । चलचित्र राम्रै रहेको प्रतिकृया पाएका निर्माता छविराज ओझाले चलचित्रको कलर कलेक्सन धेरै नमिलेको प्रतिकृया पाएका थिए । चलचित्र सुरुदेखी अन्तिम सम्म एनसिएल कलर भएको चलचित्र पत्रकारहरुले प्रतिकृया दिएका थिए । नवल नेपाल निर्देशित यस चलचित्रसागै ‘स्टुपिड मन’ र हिन्दी चलचित्र ‘ह्याप्पी न्यु इयर’ पनि नेपाली चलचित्रहरुमा लागीरहेको छ ।

[gss ids=”6048,6047,6046″]

Director: Nawal Nepal
Cast: Aryan Sigdel, Shilpa Pokhrel
Cinematography Madan: Kashyap Ghimire
Producer: Dijendra Shakya
Executive Producer: Chhabiraj Ojha

प्रतिक्रिया