Bisal Chautari Logo

१६ वर्षे युवतीको पेटमा १२ वर्षे बालकको गर्भ !

- ३० पुष २०७४, आईतवार ०८:५८ मा प्रकाशित


12-year-old boy’s womb
एजेन्सी
काठमाडौा, २०७४ पौस ३० आइतबार । भारतको मध्य प्रदेशको सोनवर्षा गाउँमा एक जना १६ वर्षकी युवतीको पेटमा १२ वर्षे बच्चमको गर्भ रहेको बताइएको छ ।
                                                                                                                          फाइल फोटो

यही विषयलाई लिएर उक्त केटीले सोहागी प्रहरी थानामा उजुरी दिएकी छन् । उनका अनुसार आफू एक जना गाउँलेको घरमा खाना खान गएको थिए । तर रात परेपछि उतै सुतेकी बताएकी छन् ।
विहान उठ्दा आफुसँग १२ वर्षे केटा सुतीरहेका थिए । उनले आफूलाई त्यस १२ वर्षे केटाले बलात्कार गरेको दाबी गरेकी छन् ।
तर उनले राती आफहरुबीच यौन सम्बन्ध भएको भन्ने कुरा भने गोप्य राखेकी छन् । उनले प्रहरी चौकीमा उजुरी दिएपछि प्रहरीले १२ वर्षे केटाको मेडिकल रिपोर्ट चेक गरेको छ । रिपोर्टमा उक्त १२ वर्षे केटाको नभएको जनाइएको छ ।
तर ती गर्भवति महिलाले भने त्यही १२ वर्षे केटा गर्भ रहेको दाबी गरिहेकी छन् । उनको दाबीपछि गाउँमा हल्लीखल्ली मच्चिएको छ । प्रहरी पनि अलमलमा परेको छ । अब कसरी यो मुद्दालाइ जाँच गर्ने भनेर विज्ञहरुसँग सल्लाह लिइरहेको बताइएको छ ।

प्रतिक्रिया