Bisal Chautari Logo

रोनाल्डोलाई पुगेना चार वटा बच्चाले अझै तीन वटा बच्चाको रहर

- ७ पुष २०७४, शुक्रबार १०:२४ मा प्रकाशित


Ronaldo still stops three children
एजेन्सी
काठमाडौँ ,२०७४ पुस ७ शुक्रवार । पोर्चुगिज फुटबलर क्रिस्टियानो रोनाल्डो हालै चौथो सन्तानका पिता बनेका छन् । उनलाई अझै बच्चाको रहर भने पुगेको छैन ।

चौथो सन्तानलाई स्वागत गरेलगत्तै रोनाल्डोले एक चिनियाँ टेलिभिजनलाई दिएको अन्तर्वार्तामा आफूले अझै तीन सन्तान चाहेको बताए। चिनियाँ टेलिभिजनलाई दिएको अन्तर्वार्तालाई अनुसार रोनाल्डोले सात सन्तान चाहेको बताएका छन् ।
रोनाल्डोले भनेका छन्, ‘क्रिस्टियानो जुनियरले आफ्ना धेरै भाइबहिनी हुन् भन्ने चाहन्छन् । त्यसैले उनको खुसीका लागि म अझै तीन सन्तान जन्माउन चाहन्छु ।’

प्रतिक्रिया