Bisal Chautari Logo

नेपालद्धारा ओमानलाई १५७ रनको चुनौति

- २१ बैशाख २०७१, आईतवार ०५:३० मा प्रकाशित


nepal-vs-oman-2014-cricket
एसीसी प्रिमियर लिग 
विशाल चौतारी समाचार 
काठमाडौं, २०७१, बैशाख २१ आइवार ।
मलेसियामा जारी एसीसी प्रिमियर लिगअन्तरगत आइतबार भएको खेलमा नेपालले ओमानलाई जितका लागि १ सय ५७ रनको चुनौति दिएको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ४५ ओभरमा अलआउट हुँदै नेपालले १ सय ५६ रन बनाउन सकेको हो ।
साभार : अनलाईन खबर

ad

प्रतिक्रिया