the FAMOUS movie Nepali Movie Ft Suravi, Suman Thapa, Sabina Karki
विशाल चौतारी समाचार
काठमाडौ, २०७३ भाद्र ३२ सोमबार । नेपाली चलचित्र द फेमसको ‘गाजलु ती आखा’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । यो चलचित्रको सबै गीत एनिमेशन गरिएको छ । समिर बलामीले निर्देशन गरेको यो चलचित्रको गीत तयार हुनका लागि १८ महिना लागेको निर्माणपक्षले बताएको छ ।
गीतमा सन्तोष प्रगाढको संगीत तथा गायक दीपक लिम्बु र गायिका चन्दा केसीको स्वर छ । चलचित्रमा प्रमोद खड्का, सविना कार्की, सुरवी जैन विष्ट र सुमन थापाको अभिनय छ । अशोक कार्कीले खिचेको गीतलाई सुधिर श्रेष्ठ र सुरेश चौधरीले नृत्य निर्देशन गरेका हुन् । चलचित्र देशभर कार्त्ितक १९ गतेबाट प्रदर्शन हुदैछ ।
Balami Films Entertainment Presents!
Nepali Movie “THE FAMOUS”
Song Title: Gajalu Ti Aakha
Vocal: Dipak Limbu, Chanda KC.
Music: Santosh Pragadh / Tanka Budathoki.
Lyrics: Shankar Adhikari “Ghayal”
Cast: Suman Thapa, Sabina Karki, Suravi Jain Bista.
Direction: Sameer Balami
Producer: Onil Maharjan
प्रतिक्रिया