Bisal Chautari Logo

चिरञ्जीबीको गीतमा पुष्पको ‘सान्नानी’ शिल्पा (भिडियोसहित)

- ५ जेष्ठ २०७३, बुधबार १७:१५ मा प्रकाशित


Charanjivi Bhandari song ft. Puspa Khadka and Shilpa Pokhrel
विशाल चौतारी समाचार
काठमाडौ, २०७३ जेठ ५ बुधबार । गायक तथा संगीतकार चिरञ्जीबी भण्डारीको ‘सान्नानी’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छोटो समयमै निकै चर्चा बटुलिरहेको छ । बुढासुब्बा डिजिटल प्रालीले उक्त गीत मंगलबार आफ्नो युट्युव मार्फत बाहिर ल्याएको हो ।
Charanjivi Bhandari song ft. Puspa Khadka and Shilpa Pokhrelशंकर कडेलको शब्द, अनुप रेग्मीको संगीत रहेको गीतको भिडियो पनि बनेको छ । भिडियोमा पुष्प खड्का र शिल्पा पोखरेलले अभिनय गरेका छन् । रोमान्टीम थिममा तयार पारिएको भिडियोका निर्देशक अर्जुन अधिकारी हुन् ।

SANNANI SUNANA || सान्नानी सुनन || MODERN || Charanjivi Bhandari feat Puspa & Shilpa Pokhrel

Song: Sannani Sunana
Album: Sannani
Singer: Chiranjivi Bhandari
Arranger: Anup Regmi
Lyrics: Shankar Dev Kadel
Actor: Puspa Khadka/Shilpa Pokhrel
Camera Hari Humagain
Edit: Nishan Ghimire
Direction: Arjun Adhikari
This Audio/Video Provided by Chiranjivi Bhandari

प्रतिक्रिया