Laxmi Syangtan song UDI JANE BADALU new nepali morden song
विशाल चौतारी समाचार
काठमाडौ, २०७३ बैशाख ३० बिहिबार । नव गायिका लक्ष्मी स्याङ्तेनले नेपाली सांगीतिक बजारमा ‘उडी जाने बादलु’ बोलको म्युजिक भिडियो मार्फत आफ्नो पहिलो कोसेली पस्केकी छिन् । गीतकार कृष्ण अविरलको शब्दमा भानुभक्त ढकालको संगीत रहेको छ ।
सांगीतिक क्षेत्रमा निकै नै सम्भावना सहित भित्रिएकी लक्ष्मीको यस गीतको म्युजिक भिडियोलाई फोटो पत्रकार तथा निर्देशक नबिन बाबु गुरुङले निर्देशन गरेका छन् भने अनुप गिरीले सम्पादन गरेका छन् । मोडेल सब्बु गुरुङ र आर्जेश रेग्मीको अभिनय रहेको छ । यस म्युजिक भिडियोलाई स्ट्रिट नेपालको निर्माणमा निर्देशक गुरुङले नै छायांकन गरेका हुन्, भने एसियन म्युजिकले बजार ब्यबस्थापन गरेको छ ।
UDI JANE BADAL……………..
VOCAL – LAXMI SYANGTAN
MUSIC – BHANUBHAKTA DHAKAL
LYRICS -KRISHNA ABIRAL
ARRANGER – GOPAL RASAILI
MODEL- AARJESH /SABBU
EDIT – ANUP GIRI
CAMERA/DIRECTION – NABIN GURUNG
POST PRODUCTION -STREET NEPAL
SPECIAL THAKS TO PRATAP SYANGTH /ASHA GIRI
AUDIO ON ASIAN MUSIC
प्रतिक्रिया