चर्चित गायक प्रमोद खरेलको स्वरमा अभिनेत्री अनु शाहको साथमा मोडल राईले अभिनय गरेका छन । ०६१ सालमा निर्देशक लोकेनकै निर्देशन तथा गायक राजेश पायल राई र गायिका विष्णु चेम्जोङले गायको गित ‘लुङगालाई देख्दा’ बोलको गितबाट म्युजिक भिडियोमा प्रवेश गरेका थिए । गत वर्ष गायक राजेशकै जदौ ३ एल्वमको शिर्ष गितमा अभिनेत्री निशा अधिकारीसंग अभिनय गरेका थिए । उनले विशाल चौतारीसंग कुराकानि गर्दै नेपालि चलचित्रमापनि अभिनय गर्ने सोख रहेको बताए । उनले म्युजिक भिडियोको बारेमा कुराकानिको क्रममा निर्देशक लोकेन साँवासंग काम गर्न सबैभन्दा सजिलो भएको बताए । भने–‘मैले म्युजिक भिडियोमा धेरैसंग काम गरे तर लोकन जस्तो निर्देशक पाएको छैन ।’


प्रतिक्रिया