Bisal Chautari Logo

हलिउड स्टारको साथमा प्रवल गुरुङले १ हजार घर बनाइदिने

- १८ जेष्ठ २०७२, सोमबार १४:३३ मा प्रकाशित


Prabal Gurung with Hollywood star 1 thousand home to make it
विशाल चौतारी समाचार
काठमाडौ, २०७२ जेष्ठ १८ सोमवार । नेपाली मुलका फेशन डिजाइनर प्रवल गुरुङले भुकम्पले घर भत्किएपछि पीडित बनेका नेपालीका लागि सहयोग गर्ने बताएका छन् । उनले दोलखामा १ हजार घर बनाउन लागेको जानकारी आफ्नो ट्विटरमार्फत दिएका हुन् ।

Prabal Gurung with Hollywood star 1 thousand home to make it
प्रवलको संचालन गर्दै आएको परोपकारी संस्था ‘शिक्षा फाउन्डेशन नेपाल’ मार्फत दोलखामा १ हजार घर बनाउन लागेको बताएका हुन् । उनले यो अभियानमा सहयोगको अपेक्षा पनि गरेका छन् ।
प्रवलले नेपालमा भुकम्प आए लगतै सहयोग गर्न आह्वान गरेका थिए । उनको आह्वानपछि हलिउडका चचिर्त स्टारहरुले पनि सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । रियालिटी स्टार किम कार्दशियनदेखि अन्य स्टारहरुले प्रवलको अभियानमा सहयोग गर्ने बताएका थिए ।

THIS NEWS YOUR COMMENT HERE

प्रतिक्रिया