Bisal Chautari Logo

भर्खरै ४.५ रेक्टरको धक्का महसुस

- १६ जेष्ठ २०७२, शनिबार १७:०८ मा प्रकाशित


Recently 4.5 Richter earthquake shockRecently 4.5 Richter earthquake shock
विशाल चौतारी समाचार
काठमाडौ, २०७२ जेष्ठ १६ शनिवार । अहिले भर्खरै गएको भुकम्प ४.५ रेक्टर रहेको खबर आएको छ । भुकम्पको केन्द्र विन्दु नुवाकोट रहेको बताइएको छ ।

प्रतिक्रिया