Bisal Chautari Logo

महा–भूकम्पबाट ७ हजार ९ सय ३ को मृत्यु पुग्यो

- २५ बैशाख २०७२, शुक्रबार १६:१६ मा प्रकाशित


nepal Earthquake reached 7 thousand 9 hundred 3 to death
विशाल चौतारी समाचार
काठमाडौ, २०७२ बैशाख २५ शुक्रबार । गत वैशाख १२ गते देशका विभिन्न भागमा आएको विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको संख्या ७ हजार ९ सय ३ पुगेको छ ।

nepal Earthquake reached 7 thousand 9 hundred 3 to death
आज (शुक्रबार) चार बजेसम्म प्राप्त जानकारी अनुसार १५ हजार ९ सय ३५ जना घाइते भएको प्रहरीले जनाएको छ । ज्यान गुमाउनेहरूमा सबैभन्दा धेरै मध्यक्षेत्रमा ५ हजार ७ सय २३ रहेका छन् । हालसम्म नेपाल प्रहरी १ जना, नेपाली नागरिक २ सय ५४ र विदेशी नागरिक १ सय ११ जना हराइरहेको प्रहरी भनाइ छ ।

THIS NEWS YOUR COMMENT HERE

प्रतिक्रिया