Bisal Chautari Logo

महाभूकम्पको १३ औं दिनमा ७ हजारभन्दा बढीलाई सम्झदै मैनबत्ति बाले सेलिव्रेटिले (फोटो फिचर)

- २४ बैशाख २०७२, बिहीबार १६:३३ मा प्रकाशित


Candle-lit vigil in memory of nepal quake victims nepali celebrity
विशाल चौतारी समाचार
काठमाडौ, २०७२ बैशाख २४ बिहिबार । महाभूकम्पमा परी ७ हजारभन्दा बढी ज्यान गुमाउनेहरुको १३ औं दिनको स्मृतिमा राजधानीका विभिन्न भागमा आज साझ मैनबत्ति बालिएको छ ।

Candle-lit vigil in memory of nepal quake victims nepali celebrity
महाभुकम्पमा परि ज्यान गुमाउनेहरुको १३ औं दिनको स्मृतिमा नेपाली चलचित्र क्षेत्रका सेलिव्रेटी तथा रंग पत्रकारहरुलेपनि राजधानीमा मैनबत्ति बालेका छन् । प्रज्ञा प्रतिष्ठानमा आयोजित वृहत दीप प्रज्वलनमा उनीहरुले मृतकप्रति श्रद्धासुमन व्यक्त गरे । भुकम्पमा परि कैंयन सिनेमा घर र सिनेकर्मीका नीजि निवासमा पनि क्षति पुगेको छ । अहिलेसम्म हलहरु संचालनमा आउन सकेका छैनन् । देशभर आज बिहिबार दीप प्रज्वलन गरिएको छ ।

Candle-lit vigil in memory of nepal quake victims nepali celebrity (1)
राजधानीका धरहरालाई ध्वस्त पार्नुका अलावा यसले तीनवटै दरबार स्क्वायर लगायत धेरै ऐतिहासीक धरोहरहरुमा पनि क्षति पुर्‍यायो । सुन्धारा र सानेपामा ज्यान गुमाउने मानिसहरूका साथै भत्किएको धरहराको पनि स्मृतिमा धराहराको मुर्ति बनाएर त्यसमा पनि मैनबत्ति बालियो ।बिहीबार सााझ माइतिघर मन्डला, सुन्धारा, बसन्तपुर, सानेपालगायत स्थानमा मैनबत्ति बालेर प्राण गुमाउनेहरुको सम्झना गरियो ।

तस्बिरहरु हेरौ :

Candle-lit vigil in memory of nepal quake victims nepali celebrity (2)

Candle-lit vigil in memory of nepal quake victims nepali celebrity (4)

Candle-lit vigil in memory of nepal quake victims nepali celebrity (6)

Candle-lit vigil in memory of nepal quake victims nepali celebrity (5)

Candle-lit vigil in memory of nepal quake victims nepali celebrity (3)

THIS NEWS YOUR COMMENT HERE

प्रतिक्रिया