Bisal Chautari Logo

प्रभुले बचाउने भ्रम छर्दै, भूकम्प पीडितलाई बाइबल बाडिदै

- १९ बैशाख २०७२, शनिबार ११:२५ मा प्रकाशित


Lord save earthquake the victims confusion The Bible shared this
विशाल चौतारी समाचार
काठमाडौ, २०७२ बैशाख १९ शनिबार । भूकम्पपछिको संकटबाट प्रभुले उद्धार गर्छन् भन्दै धर्मप्रचारकहरूले घाइतेहरूलाई जबरजस्ती बाइबल बाड्न थालेपछि पाटन अस्पतालका डाक्टरहरूले शुक्रबार कडा प्रतिरोध गरेका छन् ।

Lord save earthquake the victims confusion The Bible shared this
’अहिले घाइतेहरूको आवश्यकता औषधि र उपचार हो, त्यसमा व्यवधान नर्पुयाउनुहोला’, पाटन अस्पतालका डाक्टरहरुले यस्तो चेतावनी दिएपछि धर्मप्रचारकहरू त्यहाबाट निस्केका थिए । पश्चिमी मुलुकहरूबाट राहत सामग्रीका रूपमा बाइबलसमेत आएको घटनालगत्तै प्रभावित क्षेत्र र अस्पतालहरूमा ठूलो संख्यामा बाइबल वितरण हुन थालेको छ । साभार : अन्नपुर्ण पोष्ट

THIS NEWS YOUR COMMENT HERE

प्रतिक्रिया