Bisal Chautari Logo

समाजमा बढ्दो बलात्कार बिरुद्धको कथामा ‘छेस्को’को अडियो सार्वजनिक

- ११ बैशाख २०७२, शुक्रबार १५:३९ मा प्रकाशित


Chhesko Movie Rajan Karki Starring music lunch
विशाल चौतारी समाचार
तस्बिर बिशाल राई
काठमाडौ, २०७२ बैशाख ११, शुक्रबार । चलचित्र ‘छेस्को’को एल्बम बिमोचन गरिएको छ । राम कार्कीको संगीत रहेको यो चलचित्रको एल्बम बिमोचन कलाकारहरुले गरे ।

Chhesko Movie Rajan Karki Starring music lunch
साउन १५ लाई प्रदर्शन मिति तोक्दै ए आर फिल्मस् प्रोडक्शनको ब्यानरमा निर्माण हुन लागेको यो चलचित्रमा लेखन तथा निर्देशन सुरेश थापाको छ । दुर्गा बिष्टको लगानी रहेको चलचित्रमा पूजना प्रधान, पवित्रा आचार्य, करण श्रेष्ठ, श्रृष्टि सेन्चुरी, राजन कार्की, रविन वैद्य मुख्य भूमिकामा छन् । चलचित्रले लागू पदार्थ तथा समाजमा बढ्दो बलात्कार बिरुद्धको कथालाई उठान गरेको बताइएको छ । चलचित्रमा शिवंम पोखरेलको नृत्य, गणेश कुमार श्रेष्ठको छायांकन रहनेछ ।

प्रतिक्रिया