Bisal Chautari Logo

खोटाङ कन्र्सटमा आयोजक भागेको गायिका इन्दिराको आरोप || आयोजक के भन्छ ?

- ३ बैशाख २०७२, बिहीबार ०५:४४ मा प्रकाशित


Indira Joshi program in khotang 
विशाल चौतारी समाचार
खोटाङ, २०७२ बैशाख ३, बिहिबार । वर्ष २०७२ सालको पूवसन्धयामा खोटाङ जिल्लाको दिक्तेल सदरमुकाममा आयोजना गरिएको कन्सन्र्टलाई लिएर गायिका इन्दिरा जोशीले आयोजकप्रती असन्तोष ब्याक्त गरेकी छिन् । गायिका जोशीले आफ्नो अफिसियल फेसबुक पेज मार्फत अप्रिल १४ तारिकका दिन असन्तोषव्यक्त गरेकी थिइन् ।

Indira Joshi program in khotang
                                                                                   फाइल तस्बिर

गायिका जोशीले कन्र्सटमा जबरजस्ती बोलाएको, पाच घण्टासम्म कुराएको, फर्कदा आयोजक भागेकाले आफैं गाडी रिजर्भ गरेर आएको लगायतका आरोप फेसबुकमार्फत लगाएपछि आयोजकले आपत्ती जनाएको छ । आयोजक रुपाकोट फुटबल क्लबका अध्यक्ष दिलिप तामाङले गायिका इन्दिरा जोशीलाई जबरजस्ती नबलाएको भन्दै इन्दिराको भनाईप्रति आपत्ति जनाए । ‘हामी उहाको कोठामा गएर बलजस्ती बोलाएका होइनौं सहमतिमा आउनु भएको हो, उहाले चित्त दुखाउनु भएछ किन हो थाहा छैन । हामीले त अहिले आएर थाहा पाएको छौं’, हाम्रो खोटाङ डटकमलाई अध्यक्ष दिलिपले जानकारी दिए ।
अध्यक्ष तामांगले गायिका इन्दिरा प्रमुख अतिथि भएकाले उनको प्रस्तुती अन्तिममा भने राखेको स्वीकार गरे तर आयोजक भागेपछि आफैं टाटासुमो रिजर्भ गरेर गएको भन्ने भनाई प्रति भने आपत्ती जनाए । उनले भने, ’उहाा आकस्मिक रुपमा हिड्छु भनेपछि हामीले हरि राईमार्फत उहाालाई एयरपोर्टसम्म पुर्याउने व्यवस्था गरेका थियौं । हामी भागेको भन्ने कुरा झुटो हो ।’

इन्दिरा जोशीको फेसबुक पेज मार्फत सार्वजनिक स्ट्याटस जस्ताको तस्तै :

Horrible trip to khotang…diktel bazar..A weird show organised by Rupakoti football club..I was ill n weak to travel but they took me there forcefully….kept me backstage for 5 hours just to hold the crowd…till I was up to the stage to perform. ..The sound system was so heated up. .It didn’t work properly. ..ended up singing only two songs….as if it was my fault..lol.. Never been to such ill-organised show ever. Have to call the police to find out the organisers next morning…but we could spot them…So, have to give up …Hired a Tata summo myself. …reached the airport. ..bought the tickets for the flight. ..but my severe bad-luck…flight got delayed by 3 hours. .due to which I missed my Delhi flight….n couldn’t perform there aswell…My sincere apology to my admirers in Delhi…
I hope my 2072 would be peaceful and organisers wud be professional and descent.
My new year resolution. ..I’m going to work only with professional organisations….Professional event management companies … No yuwa clubs. ..no individual organisers…Full payment before the concert. N organisers sud provide the facility of ‘sound check’ before the concert starts…
With all this precautions. ..I hope We artists can present a better concert from 2072…
My longest post ever!!!! Sorry to bore you friends
HAPPY SUPER NEW YEAR 2072
Bahhhaaha ha ha ha ha

Indira Joshi program in khotang -1

THIS NEWS YOUR COMMENT HERE

प्रतिक्रिया