Bisal Chautari Logo

डिजेको साथ ठमेलमा यसरी गरियो, नेपाली नयाँ वर्ष ‘२०७२’ को स्वागत (फोटो फिचर)

- ३० चैत्र २०७१, सोमबार १८:२६ मा प्रकाशित


Nepali New Year ‘2072’ welcome in Thamel with dj tenzing
विशाल राई (तस्बिर सहित)
काडमाडौ, २०७१ चैत २९, आइतबार । नयाँ वर्षको उल्लास हाम्रो नेपालमा नेपाली वि.स. भन्दा पश्चिमी सन् धेरै उल्लासका साथ मनाउने गरिन्छ । तर पछिल्ला वर्षहरुमा नयाँ वर्ष वि.स. को पनि राम्रैसंग उल्लास मनाउन थालिएको देखिन्छ ।

dj tenzing with Nepali New Year '2072' welcome in Thamel (1)
यस्तै वर्ष २०७१ सकिएर वि.स. २०७२ साल लाग्दै गर्दा काठमाडौको केन्द्रविन्दु दरबार मार्ग एरिया र ठमेल एरियामा भब्यताका साथ मनाइएको छ । युवा पुस्ताहरुको जमात वर्ष २०७२ ले पाएको छ । ठमेल एरियामा डिजे तेन्जिङको साथमा हजारौ युवा जमात झुमिरहेका थिए । नयाँ वर्ष २०७२ सालको हार्दिक शुभकामना भन्ने युवा, युवतीहरु धेरै थिए ।

हेरौ फोटो फिचरमा वर्ष २०७२ को स्वागत :

Nepali New Year '2072' welcome in Thamel with dj tenzing (3)

dj tenzing with Nepali New Year '2072' welcome in Thamel (2)

Nepali New Year '2072' welcome in Thamel with dj tenzing (4)

dj tenzing with Nepali New Year '2072' welcome in Thamel (3)

Nepali New Year '2072' welcome in Thamel with dj tenzing (5)

dj tenzing with Nepali New Year '2072' welcome in Thamel (4)

Nepali New Year '2072' welcome in Thamel with dj tenzing (6)

Nepali New Year '2072' welcome in Thamel with dj tenzing (7)

THIS NEWS YOUR COMMENT HERE

 

प्रतिक्रिया