Bisal Chautari Logo

रेवत र मेलिनाले रेकर्ड गरे ‘आउन त यादहरु छिनछिनमै’

- २५ चैत्र २०७१, बुधबार ०८:५२ मा प्रकाशित


rewat rai and melina rai song
विशाल चौतारी समाचार
काडमाडौ, २०७१ चैत २५, बुधबार । गायक रेवत राई र गायिका मेलिना राईले डोयट गीत ‘आउन त यादहरु छिनछिनमै’ रेकर्ड सम्पन्न गरेका छन् । गीतकार भुवन चाम्लिङ राईको शब्द रहेको गीत केही दिन अगाडी प्रज्ञा स्टुडियोमा रेकर्ड गरिएको थियो ।

rewat rai and melina rai song
अमेरीकामा बस्दै आएका तर नेपाली संगीतमा केही गर्ने सोच बनाएका गीतकार भुवन राईको एकल शब्द तथा रेवत राईको एकल संगीतमा आउन लागेको एल्बममा रेकर्ड भएको गीत समावेश गरिने गायक रेवतले बताए । यस गीतको एरेञ्ज उदयराज पौडेलले गरेका हुन् । रेकर्ड भएको गीत राम्रो बनेको बताउदै रेवतले एल्बममा समावेश एक गीतको म्युजिक भिडियो समेत गरिने बताए । एल्बममा समावेश हुने अन्य गीतहरुको रेकर्ड भइरहेको गायक रेवतले बताए ।

THIS NEWS YOUR COMMENT HERE

प्रतिक्रिया