Bisal Chautari Logo

पुन: भिमद्धत्त किसान आन्दोलन र जातिय मुक्तिका लागि लड्दै (भिडियो सहित)

- ७ आश्विन २०७०, सोमबार १७:४४ मा प्रकाशित


७ असोज, काठमाडौ । कलाकार संघका अध्यक्ष तथा अभिनेता नवल खड्काको निकै आसाँ मानिएको चलचित्र भिमद्धत्तको सुटिङ सकेर पोस्टप्रोडक्सनको काम भइरहेको छ । जनताले सहित मानेका तर राज्यले सहिद घोषणा नगरेका किसान आन्दोलनका नाईके भिमद्धत्तको जिवनमा आधारित चलचित्रमा जातिय छुवाछुतलाईपनि हटाउन खोजिएको छ । अभिनेता नवल खड्का, अभिनेत्री निशा अधिकारी, सुमिना घिमिरेद्धरा अभिनित चलचित्रलाई हिमग्याप टासिले निर्देशन गरेका हुन् । निर्देशक टासि अहिले हलिउड प्रोजेक्टमा व्यास्त रहेका छन् ।


                भिडियो                हेर्नुहोस्                

प्रतिक्रिया