Bisal Chautari Logo

राष्ट्रकवि घिमिरे अव ९५ वर्षमा

- ८ आश्विन २०७०, मंगलवार १५:५७ मा प्रकाशित


८ असार, काठमाडौ । राष्ट्रकवि माधव घिमिरे आजदेखि ९४ वर्ष पुरा गरि ९५ वर्ष लागेका छन् । माधव घिमिरेलाई सोमबार कपुरधारास्थित निवासमा जन्मदिनको केक खुवाउँदै उनकी पत्नी महाकाली ।

आफू ९४ पूरा गरी ९५ लागेको अवसरमा कवि घिमिरेले सोमबार केक काटेर परिवार र नजिकका शुभेच्छुकसँग खुसी मनाए । लम्जुङमा जन्मिएका उनी नयाँ महाकाव्यको तयारीमा छन् ।

प्रतिक्रिया