Bisal Chautari Logo

बादरले किन महिला पत्रकारको बुबुमै समायो ?

- १० आश्विन २०७०, बिहीबार १६:३१ मा प्रकाशित


भनिन्छ, मान्छेको पुर्खा बाँदर हो ! बाँदरबाट विकास हुँदै मान्छे भएको सुन्न पाइन्छ । त्यही बाँदरको सन्तती मान्छेले अनेक हर्कत गर्छ । तर, बाँदर मान्छेको रुपमा नभएपनि चरित्र भने मान्छेको सिकेछ । हालै एक टेलिभिजन पत्रकार युवतीको बुबुमा एउटा बाँदरले हात हालेपछि यो कुरा प्रमाणित भएको छ ।
अमेरिकामा भएको यो घटनले धेरैलाई चकित पारेको छ । अमेरिकाको क्यालिफोनिर्यास्थित लोडी ग्रेप पर्वको विषयमा टेलिभिजन रिपोर्टको छायांकन गरिरहेका बेला सबरिना रोड्रिगेज नामकी पत्रकार युवतीलाई बाँदरले हात हालेको हो । फक्स ४० टेलिभिजनमा लाइभ रिपोटिर्ङ गरिरहेका बेला बादरले एक्कासी आएर आफ्नो दाहिने स्तनमा समाएपछि उनी झसग भइन् । टेलिभिजनमा लाइभ दिइराखेकी उनको वक्षस्थल बाँदरले समातेको पनि प्रशारण भएको थियो । तत्काल परिआउने घटनालाई ट्याकल गर्न सिपालु पत्रकारले टिभीमा ठट्टा गरिन्, ‘बाँदरले पनि केही अनुभव गर्न खोजिरहेको छ ।’

प्रतिक्रिया