यो पार्टीमा साहरुखसँगै अक्षय कुमार, पूनम ढिल्लन, मोनिका बेदी, पूजा मिश्रा, शक्ति कपूर, डायना हेडन, अमृता राव, सोफी चौधरी लगायतका सेलिब्रेटिहरु पुगेका थिए । यो पार्टीमा बलिउडका दुई सेक्सी मोडल राखी सावन्त र पूनम पाण्डे पनि सहभागी भएका थिए । पूनम आफ्नो सेक्सी पहिरनले सबैको ध्यान खिच्नमा व्यस्त थिइन् ।
प्रतिक्रिया