Bisal Chautari Logo

‘एकादेशमा’ छोटो फिल्म फेस्टिभल सुरुवात

- १२ आश्विन २०७०, शनिबार ०७:१७ मा प्रकाशित


१२ असोज, काठमाडौ । ‘एकादेशमा’ छोटो फिल्म फेस्टिभल राजधानिमा हिजो शुक्रवारदेखि क्युएफएक्स कुमारी हलबाट सुरु भएको छ । ‘द कान्जियस एप्रिसन्स अफ डम्बरे डेन्ड्राईट फिल्म प्रिमियरसंगै सुरु भएको हो ।नेपाली तथा विदेशिका ३० फिल्म प्रर्दशन गरिने फेस्टिभलमा सहभागि हुन विधिन्न देशबाट फिल्म निर्माता निर्देशकहरु काठमाडौमा रहेका छन् । नेपालि खण्ड, विदेशि खण्ड र म्यानहटन प्रतस्पर्धामा प्रर्दशन गरिने फिल्मको पहिलो दिन १८ फिल्महरु प्रर्दशन गरिएको थियो । नेपालि खण्डमा पि फर प्यारट,इस्केइप,आमा र नाकफुलि, बटौलीको चुरा, फेरी एउटा कथाको अन्त्य हुन्छ, अलमस्ट पर्फेकेन्ट र सावित्री प्रर्दशन गरिएको थियो । फेस्टिभल आगामि २९ तारिख सम्म चल्नेछ ।

प्रतिक्रिया