Bisal Chautari Logo

अविबाहित राजेश पायल र केकीको ‘सेल्फि’ होडबाजि

- २५ माघ २०७१, आईतवार ०८:३१ मा प्रकाशित


Rajesh payal rai and Keki Adhikari selfie photo
विशाल चौतारी समाचार
काठमाडौ, २०७१, माघ २५, आइतबार । पछिल्लो समयम नेपालमा कलाकारहरुको प्रेम सम्वन्ध फेसबुकबाट धेरै खुल्न थालेको समयमा अविबाहित दुई चर्चित गायक राजेश पायल राई र अभिनेत्री केकी अधिकारी बिच केही दिन यता सेल्फि तस्बिर खिचेर अपलोड गर्ने होडबाजि चलेको छ । यी दुईले सेल्फि तस्बिर पालैपालो अपलोड गरिरहेका छन् ।

Rajesh payal rai and Keki Adhikari selfie photo (1)
अबिबाहित रहेका यि दुई जोडीको खास सम्वन्ध थाहा नपाएपनि यो तस्बिर सेल्फि तस्बिर सार्वजनिक भने बहराइनको कार्यक्रमको अवसरमा भएको हो । गायक राजेश पायलले बहराइन जान भन्दा अगाडी अभिनेत्री केकीसंगको सेल्फि तस्बिर अपलोड गर्दै लेखेका थिए–‘केकीलाई लिएर म चै लागे बहराइन’Rajesh payal rai and Keki Adhikari selfie photo (3)
गायक राई र अभिनेत्री अधिकारीबिच कलाकारिता बाहेक अर्को कुनै सम्वन्ध छैन । तर यी दुई जोडी राम्रो साथी चाही उनिहरुको फोटो अपलोडले देखाउछ । अरु सम्वन्ध चाही भगवान् वा उनिहरु नै जानुन् ।

Rajesh payal rai and Keki Adhikari selfie photo (2)

प्रतिक्रिया