Bisal Chautari Logo

घोम्टो खोलि हेर्दा खोटाङ

- २० आश्विन २०७०, आईतवार ०४:५९ मा प्रकाशित


२० असोज, काठमाडौ । प्राकृतिक दृश्यहरुले भरिभराउ खोटाङ । फोटोमा देखिएको प्राकृतिक दृश्य आज विहान खोटाङ जिल्लाको बुइपा गाविसमा चिचिएको हो । अहिले दशैको विदाको अवसर पारेर गाउ जाने सम्पुर्ण खोटाङ्गेहरु यस्तै मनोरम दृश्यमा रमाउने गर्छन् । तस्विर : उपेन्द्र राई

प्रतिक्रिया