Bisal Chautari Logo

रविन तामाङको स्वरमा चलचित्र वान वे को शिर्ष गीत रिलिज (भिडियो सहित)

- १७ माघ २०७१, शनिबार ०४:५४ मा प्रकाशित


robin tamang song ONE WAY Nepali movie
विशाल चौतारी समाचार
काठमाडौ, २०७१, माघ १७, शनिबार । यस वर्ष धेरै प्रतिक्षा अनि आसामा रहेको चलचित्र ‘वान वे’ को शीर्ष गीत रिलिज भएको छ । फागुन १ गतेदेखी अल नेपाल रिलिज हुने चलचित्रको गीतलाई सिनेमाका अभिनेता समेत रहेका रविन तामाङले रविन एण्ड द न्यु रिभोलुसन मार्फत गाएका छन् । robin tamang song ONE WAY Nepali movie
आरसी पिक्चर्सले निर्माण गरेको चलचित्रको गीतलाई रविनले एउटा स्टेजमा पप रकको शैलिमा गाएका छन् । करिश्मा मानन्धर, सिद्धार्थ गुरुङ, माला सुब्बाको मुख्य अभिनय रहेको चलचित्रलाई सोसल ड्रामामा आधारित रहेको जनाइएको छ । अभिनेता रविन तामाङ ब्यान्ड रविन एन्ड द न्यू रिभोलुसनका भोकलिस्ट हुन् । उनको आफ्नै शब्द रहेको गीत गाएका हुन् ।

watch video

प्रतिक्रिया