Bisal Chautari Logo

युनाको पिताले संविधान नआएको कारण नै आत्महत्या गरेका हुन् ?

- ९ माघ २०७१, शुक्रबार २०:२१ मा प्रकाशित


yuna uprety is the father of the Constitution not come had that self-murder?
विशाल चौतारी समाचार
काठमाडौ, २०७१, माघ ९, शुक्रबार । नेपाली चलचित्र क्षेत्रबाट टाढिएर अमेरीकामा बसोबाट गर्दै आएकी अभिनेत्री युना उप्रेतीका पिता विष्णु प्रसाद उप्रेतीले आत्माहत्या गरेका छन् । माघ ८ मा संविधान नआएको कारण देखाउदै झापा गोलधापमा बस्दै आएका ६५ बषिर्य बिष्णु प्रसादले आत्महत्या गरेका हुन् ।yuna uprety is the father of the Constitution not come had that self-murder
राष्ट्रिय समाचार समिती (रा.स.स.)ले जनाए अनुसार माघ ८ मा संविधान आउन नसकेपछि उनले आत्महत्या गरेका हुन् । स्रोताका अनुसार माघ ८ मै संविधान जारि हुने दावा सहित उनले बाजी समेत लगाएका थिए । तर उनले सुसाइट नोट भने लेखेका छैनन् ।

प्रतिक्रिया