Bisal Chautari Logo

सचिनको सानु अब म्युजिक भिडियोमा

- २८ पुष २०७१, सोमबार २०:२१ मा प्रकाशित


sachin Rai’s Sanu music video
विशाल चौतारी समाचार
काठमाडौ, २०७१, पौष २८, सोमबार । खोजि प्रतिभा सिजन २ बाट तेस्रो बनेपछि सांगीतिक यात्रा शुरु गरेका गायक सचिन राईले आफ्नो पहिलो एल्बम सानु श्रोतामा ल्याउने भएका छन् । केही दिन अगाडी सचिनले आफ्नो पहिलो एल्बमको पहिलो म्युजिक भिडियो छायांकन गरेका छन ।

sachin Rai’s Sanu music video
हास्य कलाकार गणेश इशाराले डाइरेक्सन गरेको सचिनको पहिलो म्युजिक भिडियोलाई तारा प्रकाश लिम्बुको संगीत तथा मोहन तिमिल्सिनाको शब्दमा गीत सुन्न सकिन्छ । सानु बोलको टाइटल गीतको म्युजिक भिडियोलाई फोटो पत्रकार नबिन गुरुङले खिचेका छन् । सचिनको यस गीतको म्युजिक भिडियोमा मिस लिम्बु सिजन २ का फष्ट रनरअप दिव्या चेम्जोङ लगागतले अभिनय गरेका छन् ।

प्रतिक्रिया