Bisal Chautari Logo

अंगमानको पहिलो पुर्वेलि लोक जुहारि एल्वम चौतारी बजारमा

- २२ कार्तिक २०७०, शुक्रबार ११:५१ मा प्रकाशित


२२ कात्तिक, काठमाडौ । गितकार अंगमान राईको पहिलो सौगात पुर्वेलि लोक जुहारी गितहरुको एल्वम ‘चौतारी’ बजामा आएको छ ।
एल्वममा समावेश गितहरुलाई आभा मुकारुङ, खुसेनिछो चाम्लिङ, बलराम मगर, गौरीमान राईको स्वर रहेको छ भने अंगमान राई, बलराम मगर, चन्द्रा चाम्लिङको संकलन रहेको छ । एल्वममा कुन्दन राई र अशोक राईले सम्र्पुण गीतहरुको एरेञ्ज गरेका छन् । एल्वममा चौतारीमा जोर जोरै ढुङ्गा छ, कहाँ होला र शैलुङ्गे लेकमा बोलको गितहरु समावेश गरिको छ ।

प्रतिक्रिया