Bisal Chautari Logo

सुगमले आफ्नै मायालाई छोडेर विदेशिनु परेपछि…(भिडियो)

- १ पुष २०७१, मंगलवार ०७:५९ मा प्रकाशित


Singer Dev Nembang song Maya Meri Maya 
विशाल चौतारी समाचार
काठमाडौ, २०७१, पौष १, मंगलबार ।
गायक देव नेम्वाङको ‘माया मेरी माया’ बोलको म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।

Singer Dev Nembang song Maya Meri Maya
साहुको ऋण तिर्न नसकेपछि आफ्नो मायालाई छोडेर विदेशिनु पर्ने एक नेपालीको पिडालाई कलात्मक ढंगले भिडियोमा देखाउन खोजिएको छ । भिडियोमा सुगम नेम्वाङ र इन्दिरा लिम्बुले अभिनय गरेका छन् । गायक नेम्बाङ आफैले संगित भरेको यो गीतलाई विवश लिम्बुले लेखेका हुन् ।
ज्ञानु सुब्बाले निर्देशन गरेको यो भिडियोलाई बिक्रम वि।सिले खिचेका हुन । जिवन लिम्बुको पोष्ट प्रोडक्शन, चन्द्र चौधरीको एरेन्ज र टेकेन्द्र शाहको कलर रहेको यो गीत बाध्यताले विदेशिएका नेपालीहरुले रुचाउने गायक नेम्वाङको विश्वास छ ।

Singer Dev Nembang song Maya Meri Maya
Song Maya Meri Maya
Singer/Composer :- Dev Nembang
Lyrics : Bibas Limbu
Arranger : Chandra Chaudhary
Director : Ganu Subba
Camera : Bikram B.C.
Colour : Tekendra Shah
Post Production : Jhivan Limbu

प्रतिक्रिया