Bisal Chautari Logo

डि सिने अवार्डको स्टेज अगाडी सेलिव्रेटि…. (फोटो फिचर)

- १८ मंसिर २०७१, बिहीबार १२:२५ मा प्रकाशित


d cine award 2014 stage further celebrity…..
विशाल चौतारी समाचार
तस्बिर : विशाल राई
काठमाडौं, २०७१, मंसिर १७ बुधबार । निकै भब्य र सभ्य किसिमले सम्पन्न भएको डि सिने अवार्डमा नेपाली सेलिव्रेटिहरुको उपस्थिती बाक्लो थियो । कमलादीस्थित प्रज्ञा–प्रतिष्ठानमा हिजो बुधबार आयोजना गरिएको डि सिने अवार्डमा २२ विधामा विभिन्न सेलिव्रेटहरुले अवार्ड हात पारे । d cine award 2014 stage further celebrity.....
स्टेजमा धेरै कलाकारहरुले नृत्य, हास्यब्याङग्य, तथा केही गायक गायिकाहरुले गाएपनि । तर हामी यहा अवार्ड समारोहलाई सफल बनाउनका लागी स्टेज अगाडी बस्ने सेलिव्रेटिहरुको तस्बिरलाई प्रस्तुत गरिरहेका छौ । हेरौ अवार्ड समारोह भन्दा अगाडी दर्शक दिर्घामा बस्ने सेलिब्रेटिहरुको आ–आफ्नो अन्दाज :

फोटो फिचर हेर्नुहोस्

[gss ids=”6902,6901,6899,6896,6904,6908,6909,6906,6905,6900,6894,6897,6895,6903″]

aaryan sigdel and hassan raza khan, Neeta Dhungana, Amesh Bhandari and dinesh dc, dayahang rai and priyanka karki jharana thapa and nirmal sharma, jyotiraj rai, neelima sharma, priyanka karki deepak raj giri, nilu dolma, deepa shree niraula, puja sharma, basanta sapkota, suresh darpan pokharel, harsika shrestha and gopal kayastha

प्रतिक्रिया