Bisal Chautari Logo

आर्यन र हसनसंग पल्लवीलाई बदनाम हुने डर (भिडियो सहित)

- १८ मंसिर २०७१, बिहीबार ०७:२६ मा प्रकाशित


pallavi bhatta ITEM SONG HUNCHUN KI MA BADNAM AARYAN SIGDEL ,HASSAN KHAN
विशाल चौतारी समाचार
काठमाडौं, २०७१, मंसिर १८ बिहिबार । कलाकार पल्लवी भट्टलाई अभिनेताद्धय आर्यन सिक्देल र हसन खानसंग बदनाम हुने डर लागेको बताएकी छिन् । तर पल्लवीले यो कुरा चलचित्र पौष २५ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘अलबिदा’को एक आइटम गीतमा भनेकी हुन् । ८ बर्षसम्म नेपाली चलचित्र र अभिनयबाट टाढा रहेकी कलाकार पल्लवी भट्ट यही चलचित्रको आइटम गीत मार्फत नेपाली सिनेमामा फर्किदैछिन् ।pallavi bhatta ITEM SONG HUNCHUN KI MA BADNAM AARYAN SIGDEL ,HASSAN KHAN
चलचित्र सार्वजनिक गीत ‘हुन्छु कि म बदनाम’बोलको आइटम गीतमा पल्लवीलाई आर्यन र हसनले साथ दिएका छन् । रोहन नेपालीको नृत्य निर्देशन रहेको गीतमा मनिषा पोखरेलको स्वर, ताराप्रकाश लिम्बुको संगीत, नरेश भट्टराइको शब्द छ । चलचित्रमा आर्यन सिग्देल एक्सन अवतारमा देखिएका छन् । हिन्दु र मुस्लिम यूवा–यूवतीविचको कथालाई चलचित्रले देखाउन खोजेको छ ।
हसनराजा खानको निर्माणमा तयार भएको यो चलचित्रलाई लक्ष्मण रिजालले निर्देशन गरेका हुन् । चलचित्रमा आर्यन सिग्देल, हसनराजा खान, अनिता आचार्य लगायतका कलाकारको अभिनय छ ।

भिडियो हेर्नुहोस्

pallavi bhatta ITEM SONG HUNCHUN KI MA BADNAM AARYAN SIGDEL ,HASSAN KHAN

Cast:Aaryan Sigdell ,Hassan Khan,Anita Acharya,Nagendra Rijal Mohan Niraula,Pankaj Raj Joshi,Tsuresh Neupane,Sarmila Khadka
Story &produce By : Hassan Raza Khan
Screenplay : Laxman Rijal & Bishal Sapkota
Executive Produer :Keshav Ghimire
Cinematographer: Rohan Nepali
Editor : Bipin Malla
Singer : Manisha Pokhrel
Music: Tara Prakash Limbu
Lirics: Naresh Bhattarai
Choreographer:Ramji Lamichane
Director By : Laxman Rijal

Comment Here  

प्रतिक्रिया