Bisal Chautari Logo

नेपालको भक्तपुर, हायात र ठमेलको दृश्य सहित अक्षयको ‘बेबी’ ट्रेलर सार्वजनिक (भिडियो)

- १८ मंसिर २०७१, बिहीबार ०६:४८ मा प्रकाशित


Akshay Kumar movie ‘BABY’ Official Trailer in nepal
विशाल चौतारी समाचार
काठमाडौं, २०७१, मंसिर १८ बिहिबार । केही महिना अगाडी बलिउड अभिनेता अक्षय कुमार चलचित्र ‘बेबी’को छायांकनका लागि नेपाल आएका थिए । सोही चलचित्रको ट्रेलर सार्वजनिक भएको छ । Akshay Kumar movie 'BABY' Official Trailer in nepal (1)
सार्वजनिक २ मिनेट १४ सेकेन्ड लामो ट्रेलरमा नेपालको भक्तपुर, पाटन, हायात होटल र ठमेलमा छायांकन गरिए मध्ये भक्तपुर, हायात र ठमेलको दृश्य देखाइएको छ । यो चलचित्र जनवरी २३ मा प्रदर्शन हुदैछ । सार्वजनिक ट्रेलरको एक दृश्यमा अक्षयसगै नेपाली चलचित्र निर्देशक रामराजा दाहाल पनि देखिएका छन् । त्यस्तै मोडल सृजना राईपनि ठमेलको दृश्यमा देखिएका छन् ।
यस चलचित्रलाई निरज पाण्डेको निर्देशन गरेका हुन् । यो चलचित्रमा अक्षय कुमार एक देशभक्ति सिपाहीको भूमिकामा देखिएका छन् ।

[gss ids=”6881,6879,6880″]

Gulshan Kumar presents, a T-Series Film, a Crouching Tiger and Friday Filmworks Production, Produced by Bhushan Kumar Krishan Kumar, a Neeraj Pandey Film, BABY starring Akshay Kumar and Tapsee Pannu in the lead roles.

Produced by Shital Bhatia, Cape of Good Films and Crouching Tiger, Co-Produced by Ajay Kapoor, Karan Shah and Shivaji Dasgupta exclusively on T-series.
Patriotism, Action, Suspense, Thriller…experience all of it on 23rd January 2015 and Don’t forget to SUBSCRIBE to watch the upcoming songs of BABY.

Comment Here

प्रतिक्रिया