Bisal Chautari Logo

कामना फिल्मस् अवार्ड रेड कार्पेटमा कस्तो थियो सेलिब्रेटीको ड्रेस ? (फोटो फिचर)

- १६ मंसिर २०७१, मंगलवार १५:४४ मा प्रकाशित


kamana film awards 2014 red carpetkamana film awards 2014 red carpet (2)
विशाल चौतारी समाचार
तस्बिर : विशाल राई
काठमाडौं, २०७१, मंसिर १६ मंगलबार । हिजो सोमबार सम्पन्न सिजी कामना फिल्मस् अवार्डको रेडकार्पेटमा सेलिव्रेटिहरुलाई भिन्न रुपमा देखियो ।kamana film awards 2014 red carpet (3)
रेड कार्पेटमा विशाल चौतारी डटकमले कभर गरेको तस्बिरहरुमा क्रमश : अभिनेता दयाहाङ राई, रमेश उप्रेती, श्याम अर्याल, सलोन बस्नेत, हास्य अभिनेता निर्मल शर्मा गैडा, सिताराम कट्टेल धुर्मुस, हास्य अभिनेत्री दिपाश्री निरौला, अभिनेत्री प्रियंका कार्की, बेनिशा हमाल, गायिका मिलन अमात्य, डिस्ट्रिब्युटर गोपाल कायस्थ पानपराग रहेका छन् ।dayahang rai, priyanka karki - kamana film awards 2014 red carpet

kamana film awards 2014 red carpet
dayahang rai, priyanka karki, benisha hamal, milan amatya, salon basnet, nirmal sharma, deepa shree niraula, sitaram kattel, ramesh upreti, shyam aryal, gopal kayastha

रेड कार्पेटका केही तस्बिरहरु :

[gss ids=”6831,6816,6789,6823,6817,6818,6820,6821,6826,6825,6824,6822,6788,6787″]

Comment Here

प्रतिक्रिया