Bisal Chautari Logo

‘रेखा थापासंग सिनेमा खेल्ने चाहना छ’– दिपक घिमिरे (मोडल)

- १२ मंसिर २०७१, शुक्रबार १४:१२ मा प्रकाशित


न्यु फेस (मोडल वाच)

Rekha Thapa is the desire to play with the cinema – Deepak Ghimire (model)Deepak Ghimire (1)
विशाल चौतारी समाचार

 तस्बिर : विशाल राई
काठमाडौं, २०७१, मंसिर १२ शुक्रबार । करिव ४ वर्ष अगाडीदेखी मोड्लिङ क्षेत्रमा लागेका दिपक घिमिरे अहिले नेपाली संगीत म्युजिक भिडियोहरुमा काम गर्न भ्याइ नभ्याइ छन् । नेपाली मोड्लिङ क्षेत्रमा लागेर केही योगदान गर्ने उनको चाहना रहेको छ ।Rekha Thapa is the desire to play with the cinema - Deepak Ghimire (model) (5)
६ फिट हाइटका धनी मोडल दिपक मोड्लिङमा आउन भन्दा अगाडी इभेन्ट मेनेजमेन्ट गर्दै र्‍याम्प शो, विज्ञापनहरु गर्ने गरेका थिए । करिव दर्जन र्‍याम्प, केही विज्ञापनहरु र एक दर्जन म्युजिक भिडियो अहिलेसम्म गरिसकेका छन् ।
कपिलबस्तुमा जन्मिएर काठमाडौलाई कर्मथलो बनाइरहेका मोडल दिपकको अबको चाहना भने नेपाली चलचित्र क्षेत्रमा छिरेर केही योगदान दिने । विशाल चौतारीसंग कुराकानी गर्दै मोडल दिपकले आफ्नो मनको चाहनाहरु सबै सियर गरे । मोडल दिपक आफुलाई चर्चित अभिनेत्री रेखा थापाको सबैभन्दा ठुलो फ्यान ठान्छन् । मोडल दिपक भन्छन्:– अभिनयमा छिरेपछी एकदिन न एक दिन म अभिनेत्री रेखा थापासंग सिनेमा खेल्नेछु’, उनले आत्मबिस्वासका साथ भने ।

[gss ids=”6672,6677,6676,6675,6678,6673,6674,6669″]

 

प्रतिक्रिया