Bisal Chautari Logo

‘इच्छा’को ट्रेलर सार्वजनिक (भिडियो सहित)

- १२ मंसिर २०७१, शुक्रबार १२:०२ मा प्रकाशित


Nepali Movie Ichchha Official Trailer
विशाल चौतारी समाचार
काठमाडौं, २०७१, मंसिर १२ शुक्रबार । फरक पुस्ताको फरक सोचाईलाई मूख्य बिषय बनाईएको चलचित्र ‘इच्छा’को ट्रेलर सार्वजनिक गरिएको छ । निर्माता बाट निर्देशक बनेका मुनाल घिमिरेको निर्देशन गरेको चलचित्र ‘इच्छा’को ट्रेलर नोभेम्बर २५ तारिकको दिन सार्वजनिक भएको हो । यो चलचित्र माघ २ गते देशव्यापी रिलिज हुदैछ ।Nepali Movie Ichchha Official Trailer
भैरहवा, दाङ, काठमाण्डौ, धुलिखेल लगाएतका स्थानमा छायांकन गरिएको यो चलचित्र ‘कमेडी लभ स्टोरी’ हो । चलचित्रमा दयाहाङ राई, सुवास थापा, दिपशिखा शाहि, ओम प्रतिक, देशभक्त खनाल, श्याम राई, आकास पल, आयुष्मा कार्की, रश्मी भट्ट लगाएतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्र ‘इच्छा’मा बिवाह करकापमा होईन स्वेच्छामा हुनुपर्छ भन्ने कुरा देखाउन खोजिएको बताईएको छ । गंभिर बिष्टको नृत्य, रोशन श्रेष्ठको द्धन्द्ध तथा प्रकाश घिमिरेको लेखन रहेको ‘इच्छा’मा रोम ओली, नविन श्रेष्ठ, प्रकाश घिमिरे र लक्ष्मण पौडेलको लगानी रहेको छ ।

Nepali Movie Ichchha Official Trailer
Title:Nepali Movie:Ichchha-Official Trailer #1
Movie:Nepali:Ichchha
artist : dayahang rai, subash thapa, deepshikha shahi, om pratik etc.
Director:Munal Ghimire
Producer: Prakash Ghimire / Nabin Shrestha / Lakshman Paudel
Executive Producer:Rome Oli
Banner:PLM Films
Edit: Ananta Thapaliya
Cinematographer:Ram Sharan Upreti
For More Nepali Movies, Music, Videos and digital Contains
Please visit our Official website
All Right Reserved © Sairam Pictures Pvt. Ltd

प्रतिक्रिया