Bisal Chautari Logo

‘नाईके’ आर्यनको अडियो गीत रिलिजमा मेलिना योगेश र रमनले गाउदा

- २५ कार्तिक २०७१, मंगलवार १४:५५ मा प्रकाशित


Aryan Sigdel Nepali Movie Naike
विशाल चौतारी समाचार
काठमाडौ २०७१, कात्तिक २५ मंगलबार । नेपाली चलचित्र क्षेत्रमा पछिल्लो समयमा ब्यास्त अभिनेताको रुपमा आर्यन सिक्देल अगाडी देखिएका छन् । यिनै अभिनेता आर्यनको पछिल्लो निकै आसा गरिएको एक्सन भूमिका रहेको चलचित्र ‘नाईके’को आज अडियो गीतहरु विमोचन गरिएको छ । Aryan Sigdel Nepali Movie Naike
नेत्र गुरुङको निर्देशनमा बनेको यो चलचित्र मंसिर १९ गतेबाट प्रदर्शनमा आउदैछ । चलचित्रको गीतहरु सार्वजनिक कार्यक्रममा अभिनेता आर्यन फरक गेटअपमा देखिएका थिए । उनको ब्यास्तता अनी नाइकेको नाम जोडेर तारीफपनि भएको थियो । उता एक्सन भूमिकामा काम गर्न पाउदा अभिनेता सिक्देलपनि मंख थिए ।
सिनेमाको गीत सार्वजनिक कार्यक्रममा संगतिकार, गायक, गायिकाहरु विशेष हुन्छन् । यस्तै पछिल्लो समयमा चर्चामा रहेकी गायिका मेलीना राईको स्वरकोपनि खुबै तारीफ भएको थियो । कार्यक्रममा गायिका मलिना राई, योगेश काजी र रमन गायकले गीत गाएर सुनाएका थिए ।
चलचित्रका कार्यकारी निर्माता बिष्णु हमाल हुन् भने जगदिश खनाल, नारायण खनाल, संगीता पराजुली, आनन्द क्षत्री निर्माता हुन् । चलचित्रमा ताराप्रकाश लिम्बु, रमन गायक र योगेश काजीको संगीत छ ।

[gss ids=”6336,6337″]

Aryan Sigdel Nepali Movie Naike
Movie :NAIKE
Song Title: Malai Lagchha
Vocal:Dharmendra Sewang, melina rai
Music: Tara Prakash Limbu
Lyrics:Suk Bhadur Gurung
Producer:Jagdish Khannal,Narayan Khannal,Anand chhetri & Sangita
Director : Netra Gurung
Cast : Aryan sigdel, Surbina karki, Rem BK, Sarika kc

प्रतिक्रिया